समाचार बिस्तारमा
अपाङ्ग विद्यार्थी छात्रवृत्तिको लागि सामुदायिक विद्यालयहरुले विद्यालयको सिफारिस सहित विद्यालयमा अध्ययनरत अपाङग विद्यार्थीको परिचयपत्र कार्तिक १५ गतेसम्म स्रोतव्यक्ति मार्फत यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।
जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणको लागि यही ०७४ कार्तिक १५ गतेसम्म विद्यालयको सिफारिस सहित अपाङ्ग परिचयपत्र स्रोतव्यक्ति मार्फत यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।
