बाढी पहिरोबाट प्रभावित विद्यालयहरुको प्रारम्भिक विवरणः यो तथ्याङ्क फोनबाट प्राप्त भएको हो ।यससंग सम्बन्धित विस्तृत विवरण संकलन कार्य जारी रहेको व्यहोरा अनुरोध छ ।
प्रकाशित मिती: २०७३।०४।१५
प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा बाढी पहिरोबाट यस जिल्लाका ५२ विद्यालयहरु प्रभावित भएका छन ।
