बाढी पहिरोबाट प्रभावित विद्यालयहरुको प्रारम्भिक विवरण
प्रकाशित मिती: २०७३।०४।१५
प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा बाढी पहिरोबाट यस जिल्लाका ५२ विद्यालयहरु प्रभावित भएका छन । थप विवरण संकलन कार्य जारी रहेको व्यहोरा सूचित गरिन्छ ।